Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २५ आइतबार, ४:३९ अपराह्न
समिट एयरबाट राजधानी आउँदै पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र समिट एयरबाट पोखरादेखि राजधानी आउँदै छन् । विमान चार्टर्ड गरेर पूर्वराजा करिव साढे २ बजे राजधानी आइपुग्ने बुझिएको छ । पूर्वराजाको स्वागत र राजावादीको शक्ति प्रदर्शन तयारी भएपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहर, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागका करिव २ हजार ४ सय सुरक्षाकर्मी परिचालित छन् ।