Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २७ मंगलबार, १:१२ अपराह्न
वीरको निर्देशकमा डा शर्मा

वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मालाई नियुक्त गरिएको छ । न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले सहकुलपति स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा दिलीप शर्मा, डा समाज गौतम र डा अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । प्रधानमन्त्री केपी ओली निकट शर्मा वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् ।