कास्की जिल्लाको मादी गाउँपालिका, सैमराङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ। आज (मंगलबार) विहान४ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो । यो भूकम्पको धक्का मध्य र पश्चिम नेपालका जिल्लामा महसुस गरिएको थियो ।