सरकारले चिया विकास बोर्ड र स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक नियुक्त गरेको छ । चिया विकास बोर्डमा फणीन्द्र पाण्डे र स्वास्थ्य बीमा बोर्डमा रघुराज काफ्लेलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । सोमबार राति बसेको मन्त्रिपरिषद् वैठकले यो निर्णय गरेको हो ।