Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २९ बिहीबार, १२:५२ अपराह्न
चीन सरकारले ५० विद्युतीय एम्बुलेन्स दिने

मित्रराष्ट्र चीनले ५० वटा विद्धुतीय एम्बुलेन्स दिने भएको छ । चीनले दिने ती एम्बुलेन्स स्वीकार गर्ने हालैको मन्त्रिपरिषद् वैठकले स्वीकृत गरेको हो । स्वास्थ्य मन्त्रालयमार्फत अब ती एम्बुलेन्स नेपाल ल्याइने छ ।

चीनले वस्तुगत सहयोग कार्यक्रममार्फत नेपाललाई ती एम्बुलेन्स प्रदान गर्न लागेको हो । नेपालमा अहिलेसम्म विद्युतीय एम्बुलेन्स छैनन् ।