उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरिएको छ । आज (शुक्रबार) साँझ साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वैठक आह्वान गर्नु भएको हो । वैठक प्रधानमन्त्री निवाश बालुवाटारमा बस्ने छ । यो संयन्त्रमा नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलका शीर्ष नेता रहेका छन् ।