Advertisement GIF
कल्पवृक्ष
चैत्र ५ मंगलबार, ४:४४ अपराह्न
आगलागीमा परेर एक बालकको मृत्यु

मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा  एक बालकको जलेर मृत्यु भएको छ । धनपालथान – ६ को कदमामा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी  एक बालकको मृत्यु भएको हो । यसअघि प्रहरीले दुई बालबालिकाको मृत्यु भएको जनाएको थियो । मृत्यु भएका भनिएका एक बालक सकुशल रहेको बुझिएको छ ।

प्रहरीले मृत्यु भएका बालबालिकाको नामभ भने सार्वजनिक गरेको छैन । आगलागीमा ८ घर जलेका छन् ।