Advertisement GIF
कल्पवृक्ष
चैत्र २५ सोमबार, १२:०१ अपराह्न
रवि लामिछाने भैरहवा कारागारमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविशरण लामिछानेलाई भैरहवा कारगार चलान गरिएको छ । गत शुक्रवार राति राजधानीको बुढानीलकण्ठबाट पक्राउ परेका उनलाई जहाजबाट राति नै भैरहवा लगिएको थियो ।

चार श्रीमतिका पति लामिछाने करोडबढी सहकारीको रकम अपचलनमा मुद्धा खेपिरहेका व्यक्ति हुन् । उनलाई दुई दिन प्रहरी हिरासतमा राखेर कारागार चलान गरिएको प्रहरीले जनाएको छ । सहकारीको रकम ठगीमा पंलग्न उनलाई बुटवल तुलशीपुर उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।