इन्दिरा चोङबाङ
माघ १ बुधबार, ६:४५ अपराह्न

जीवन दुई दिनको फूल

बाँचुन्जेलसम्म तछाड–मछाड गर्दै, जति लडे पनि, जति भिडे पनि अन्तिम गन्तव्य सबैको एउटै हो—मृत्यु। यो तितो सत्य हामी सबैलाई थाहा छ, तर पनि हामी भोलिको यथार्थ बिर्सिएर आजकै क्षणलाई आफ्नो मात्रै ठान्छौँ।

कल्पवृक्ष
पुस २३ बुधबार, ११:१० अपराह्न

समाजका कामकाजी आमाहरु

एउटा घर अनि बाहिरी संसार । अनि सबैतिर भ्याउनु पर्ने एउटी आमा । उनी जहिले पनि सोच्छिन् कि म सबै काम गर्नमात्र होइन, राम्रैसॅग गर्न सक्छु। मेरो बालबच्चालाई राम्रोसँग हेरचाह गर्छु । गुणस्तरयुक्त  समय बिताउॅछु । घरपनि चटक्क सफा राख्छु । परिवारलाई स्वास्थ्य खाना बनाएर खुवाउँछु । आफ्नो करियर पनि राम्रो बनाउनु छ, काम पनि खुब मेहनत गरेर गर्नुछ ।

कल्पवृक्ष
पुस १४ सोमबार, ८:२५ अपराह्न

विभेदविरुद्धको यात्रा: ‘जीवनको गीत’

 विभेदमा पारिएका सबै आमा, दिदीबहिनीप्रति समर्पित जनगायिका मधु गुरुङको पहिलो उपन्यास जीवनको गीत मैले पढिसकेको छु। उपन्यासमा ‘सानी’ लाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ। सानी एक योद्धा हुन्—विभेदविरुद्ध लड्ने...

भागवत गीता हिन्दु धर्मको अत्यन्त महत्त्वपूर्ण र सम्मानित ग्रन्थ हो। महाभारतको भीष्म पर्वमा समावेश गरिएको १८ अध्यायमा फैलिएको यो ग्रन्थ वास्तवमा जीवनलाई कसरी सही ढङ्गले बुझ्ने र कसरी धैर्य, बुद्धि र धर्मका साथ जिउने भन्ने गहन शिक्षाले भरिएको दार्शनिक संवाद हो। गीता मूलतः अर्जुन र श्रीकृष्णबीच युद्धभूमि कुरुक्षेत्रमा भएको संवाद हो, जहाँ अर्जुन युद्ध लड्ने विषयमा उत्पन्न गहिरो मानसिक संकटमा परेका हुन्छन्। यस संकटलाई हटाउँदै कृष्णले उनलाई जीवन, कर्तव्य, आत्मा, धर्म, योग र मोक्षका विषयमा दिने उपदेश नै गीताको सारसम्बन्धी शिक्षाको आधार हो।

उहाँ यसै वर्ष संघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । संघको अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचित भएपछि छोटो प्रतिकृया दिँदै उहाँले संघको जिम्मेवारी बहन गर्न पाउँदा आफूलाई गर्व लागेको प्रतिक्रिया दिनु भएको थियो ।

देशको हिमाल नै हिमालले भरिएको सोलुखम्बु जिल्लामा जन्मिएर हिमाल आरोहण र पथप्रदर्शकको काममा अहोरात्र खटिरहनु भएका ङवाङनिमा शेर्पा हाल अमेरिकामा रहेर नेपालको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय भइरहनु भएको छ ।

युवापुस्ताले नेतृत्व गरेको राजनीतिक आन्दोलन र अन्तरिम सरकार गठनसँगै नेपाल अहिले कूटनीति र सुरक्षा नीतिको संवेदनशील मोडमा पुगेको छ। विश्लेषकहरूको भनाइमा, यस्तो अवस्थामा परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न निष्पक्ष, रणनीतिक दृष्टि सम्पन्न र व्यावसायिक परराष्ट्र मन्त्रीको नियुक्ति अपरिहार्य बनेको छ।

कल्पवृक्ष
आश्विन ४ शनिबार, ४:३४ अपराह्न

सीमा आभासको पहिलो उपन्यास ‘महायुग’

साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिकभएको छ । स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछिमात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको छ ।

कल्पवृक्ष
भाद्र ३१ मंगलबार, ४:५१ अपराह्न

ड्रोनसँग रमाउन खप्पिस छन्, ‘ड्रोन अपरेटर’ टार्जन लिम्बू

सुदूर पूर्वको पाँचथर, यासोकमा जन्मिएका टार्जन लिम्बूको अहिलेको काम भन्नु नै ड्रोन सित रमाउनु हो । देशमा निर्माण भएका र हुने अधिकांस चलचित्र, वित्त चित्र देखि म्युजिक भिडियो सम्ममा ड्रोन अपरिहार्य नै भएको छ । ड्रोन नउडाइ त फिलिम, भिडियो र डकुमेण्ट्रीहरु बन्न नै छोडि सकेका छन् भन्दा त्यति ठूलो भूल हुने छैन । अर्थात दर्शकको मन जित्न लगानी कर्ता देखि कलाकार सम्म आफ्नो निर्माण र प्रस्तुतिमा ड्रोनलाई अभिन्न अंग मान्न थालि सकेको पाइन्छ ।

भगवति खड्का ‘युनिका’ को पहिलो परिचय नेपालकी पहिलो रेस्लर खेलाडी हो । २०६९ साल  भदौंबाट रेस्लर खेलाडी ‘हिमालयन टाइगर’ सित रेस्लिङ सिक्न थालेकी युनिकाले त्यसै वर्षको मंसिरमा अर्घाखाँचीको सन्धीखर्कमा अमेरिकन खेलाडी द ग्रेट चेन्नेसित गेम खेलिन् । यो नै नेपालमा महिला रेस्लरले खेलेको पहिलो खेल थियो । त्यसैले उनी नेपालको पहिलो महिला रेस्लर बन्न सफल भइन् ।

हरि रिमाल
श्रावण २३ शुक्रबार, ३:१९ अपराह्न

रेमिट्यान्स बचत खाता कसरी खोल्ने

रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख स्रोत हो, विशेषगरी ठूलो संख्यामा नेपालीहरू विदेशमा रोजगारीका लागि रहेकाले यो देशको लागि मेरुदण्ड हो ।त्यसैले आज म विदेशमा रहेका वा विदेश जाने सोचमा रहेका नेपालीहरूले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सजिलै रेमिट्यान्स बचत खाता कसरी खोल्न सक्छन् भन्ने कुराको जानकारी दिन चाहन्छु ।

कल्पवृक्ष
श्रावण ३ शनिबार, १०:१३ अपराह्न

ड्युरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लव भारत प्रस्थान

भारतीय सेनाको आयोजनामा संचालन हुने १३ औं ड्युरान्ड कप फुटबल प्रतियोगितामा भाग लिन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरु शनिबार (आज) भारततर्फ प्रस्थान गरेका छन् । यो भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। यो एशियाकै एकदमै पुरानो फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता इन्डियन आर्मीको आयोजनामा भारतमा नियमित रूपमा हुने गरिरहेको छ ।

कल्पवृक्ष
श्रावण २ शुक्रबार, ३:३५ अपराह्न

सावित्राले न्युजिल्यान्डको ‘ए’ लिग खेल्ने, सम्झौता दुई वर्ष

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले ‘साम्बा’ न्युजिल्यान्डको ‘ए’ लिग खेल्ने भएकी छन्। नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर भण्डारी वेलिङटन फोनिक्समा आबद्ध भएकी छन्। बिहीबार वेलिंगटन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ति जारी गर्दै सावित्रासँग दुई वर्षको सम्झौता गरेको बताएको छ। साम्बा सिजन २०२५÷०२६ का लागि क्लबमा आबद्ध भएकी हुन्।

कल्पवृक्ष
श्रावण १ बिहीबार, ११:३६ अपराह्न

सैयारा : सस्तो बजेटमा बलिउड हल्लाउने प्रक्षेपण

बलिउडका लोकप्रिय निर्देशक मोहित सुरीको नयाँ फिल्म ‘सैयारा’ भोलि (शुक्रबार) बाट बिश्वभर प्रदर्शनमा आउँदैछ। रिलिज नहुँदै चलचित्रले दर्शकहरूबाट उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ । रिलिजपूर्वै १८ लाखभन्दा बढी दर्शकले अग्रिम रुपमा टिकट बुकिङ गरिसकेका छन्, जुन भारतमा ४ करोडभन्दा धेरै रुपैयाँको आम्दानी हो। फिल्मको माउथ पव्लिसिटी राम्रो देखियो भने यसले बलिउडमा आसिकी २ पछि अर्को छलाङ मार्ने देखिन्छ । लभ स्टोरी जनरा फिल्मका पारखीका लागि यो फिल्म कति बेला रिलिज होला, भन्ने भैरहेको देखिन्छ ।

हरि रिमाल/ कुवेत
श्रावण १ बिहीबार, ११:४० अपराह्न

कुबेतमा साउने संक्रान्तिको रौनक

 

कल्पवृक्ष
श्रावण १ बिहीबार, ११:३७ अपराह्न

अमेरिकाको अलास्कामा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प

अमेरिकाको अलास्कामा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी दिएको थियो । पछिल्लो समय सुनामी भने नआउने बताइएको छ ।

कल्पवृक्ष
श्रावण १ बिहीबार, ११:३७ अपराह्न

युएईमा १२० नेपालीले पाए आम माफी

संयुक्त अरब इमिरेट्स (युएई) मा अपराधिक कृयाकलापसमेतका कसुरमा कारागारमा रहेका १ सय २० जना नेपालीले आम माफी पाएका छन् । इद अल– अदाहका अवसरमा युएई सरकारले यस्तो माफी दिएको हो । इस्लाम धर्मावलम्बीहरूको महान् पर्वमा त्यहाँ आम माफी दिने गरिन्छ ।

कल्पवृक्ष
श्रावण १ बिहीबार, ११:३७ अपराह्न

२४५ करोड पुग्यो ‘सितारे जमीन पर’ कमाइ

आमिर खान र जेनेलिया देशमुख अभिनित नयाँ चलचित्र ‘सितारे जमीन पर’ले भारतमा २ अर्ब ४५ करोड कमाइ गरेको छ। फिल्मले प्रदर्शनको २७ दिनसम्ममा उक्त कमाइ गरेको हो।

कल्पवृक्ष
श्रावण २ बिहीबार, १०:५५ अपराह्न

इला शर्माको हृदयघातबाट निधन

निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको हृदयघातबाट निधन भएको छ । शनिबार (आज) साँझ उनको राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालमा निधन भएको हो । उनका दुई छोरी छन् । उनी सिटिजन्स बैंकको निर्देशक थिइन् ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीको सम्बन्ध सुमधुर रहेको बताउनु भएको छ । प्रधानसेनापति सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध अतुलनीय रहेको पनि बताउनु भयो ।


स्पेन जाँदै प्रधानमन्त्री ओली

स्पेन जाँदै प्रधानमन्त्री ओली

असार १२ बिहीबार, ८:३९ पूर्वाह्न
विष्णुमतीको बाढी : कार बगायो, महिलाको उद्धार

विष्णुमतीको बाढी : कार बगायो, महिलाको उद्धार

असार १२ बिहीबार, ८:३५ पूर्वाह्न
कोरोनाले इलामकी महिलाको मृत्यु

कोरोनाले इलामकी महिलाको मृत्यु

असार ११ बुधबार, १०:१४ पूर्वाह्न
६१ किलो सुन प्रकरण : अमला पुनः पक्राउ

६१ किलो सुन प्रकरण : अमला पुनः पक्राउ

असार ९ सोमबार, ७:४७ अपराह्न
उदयपुरमा दुई जनाको शव : मृत्यु शंकास्पद

उदयपुरमा दुई जनाको शव : मृत्यु शंकास्पद

असार ४ बुधबार, १०:०९ अपराह्न
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

असार ३ मंगलबार, ७:१७ पूर्वाह्न
सुनसरी र झापामा दुई हात्ती मृत भेटिए

सुनसरी र झापामा दुई हात्ती मृत भेटिए

असार २ सोमबार, ७:३१ अपराह्न
रिमालको उदाहरणीय कृषि पेशा

रिमालको उदाहरणीय कृषि पेशा

असार २ सोमबार, ६:२२ अपराह्न
बबरमहल र मीनभवनमा बन्ने भए आकाशे पुल

बबरमहल र मीनभवनमा बन्ने भए आकाशे पुल

असार १ आइतबार, ९:३८ अपराह्न
नेबैलि अध्यक्ष डा अधिकारीलाई ७४ लाख घुस

नेबैलि अध्यक्ष डा अधिकारीलाई ७४ लाख घुस

असार १ आइतबार, १०:०५ अपराह्न
पश्चिममा ठूलो वर्षा, उडानहरु प्रभावित

पश्चिममा ठूलो वर्षा, उडानहरु प्रभावित

असार १ आइतबार, १०:०५ अपराह्न
ओमानमाथि नेपालको सहज जित

ओमानमाथि नेपालको सहज जित

असार १ आइतबार, १०:०५ अपराह्न
धमलाका नाममा ४६ लाख

धमलाका नाममा ४६ लाख

असार १ आइतबार, १०:०५ अपराह्न
दुर्गाराजको पुस्तक ‘नयाँ च्याम्पियन’

दुर्गाराजको पुस्तक ‘नयाँ च्याम्पियन’

फाल्गुन २६ सोमबार, ५:३६ अपराह्न
खो खो विश्वकपको फाइनलमा नेपाली टिम

खो खो विश्वकपको फाइनलमा नेपाली टिम

माघ ५ शनिबार, ९:५१ अपराह्न
गरिमाको समृद्घि योजना इकाई बाँडफाँड

गरिमाको समृद्घि योजना इकाई बाँडफाँड

पुस १९ शुक्रबार, १०:०१ पूर्वाह्न
चर्च ब्वाइजले चुम्यो फाल्गुनन्द गोल्डकप

चर्च ब्वाइजले चुम्यो फाल्गुनन्द गोल्डकप

पुस १६ मंगलबार, ९:०६ पूर्वाह्न
फाल्गुनन्द गोल्डकप: एनआरटी सेमीफाइनलमा

फाल्गुनन्द गोल्डकप: एनआरटी सेमीफाइनलमा

पुस १२ शुक्रबार, ९:४७ पूर्वाह्न
जाजरकोटमा भूकम्प : क्षतिको विवरण आउन बाँकी

जाजरकोटमा भूकम्प : क्षतिको विवरण आउन बाँकी

पुस ११ बिहीबार, ११:०८ अपराह्न
मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन

मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन

पुस २० शनिबार, ११:२८ अपराह्न
सुनसरीबाट १ सय ९० किलो गाँजा बरामद

सुनसरीबाट १ सय ९० किलो गाँजा बरामद

पुस १७ बुधबार, ४:२८ अपराह्न
आठराईः आठराई रहेन

आठराईः आठराई रहेन

पुस १ सोमबार, ३:२९ अपराह्न
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

पुस १ सोमबार, ३:२७ अपराह्न
डिआइजी बोहोरा र सिंह एआइजीमा बढुवा सिफारिस

डिआइजी बोहोरा र सिंह एआइजीमा बढुवा सिफारिस

मंसिर ३०, आइतबार || ११:४९ पूर्वाह्न
आठ जना डिआइजीको पदस्थापना

आठ जना डिआइजीको पदस्थापना

मंसिर ३०, आइतबार || ११:५० पूर्वाह्न
स्व– सिकाइबाट आत्मनिर्भर बन्दै सन्दिप विष्ट

स्व– सिकाइबाट आत्मनिर्भर बन्दै सन्दिप विष्ट

मंसिर ३०, आइतबार || ११:४९ पूर्वाह्न