सुरेन्द्र सुवेदी/ काठमाडौँ

नेपाली शास्त्रीय सङ्गीतका वरिष्ठ तथा चर्चा कमाउन सफल सरोदवादक पण्डित सुदर्शन राजोपाध्याय भारतको आसाम राज्यमा प्रदान गरिने प्रतिष्ठित ‘कला शिरोमणि पुरस्कार’ बाट सम्मानित हुनुहुने भएको छ।

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय बजारमा आएका गीतहरूमध्ये ‘रुँदै हिँड्दिनँ’ बोलको नयाँ गीतले टिकटकलगायतका सामाजिक सञ्जालमा छोटो समयमै निकै ठूलो तरंग पैदा गरेको छ। मर्मस्पर्शी शब्द र जीवन्त अभिनयका कारण यो गीत आमश्रोता र दर्शकको रोजाइमा पर्न सफल भएको हो। सार्वजनिक भएको छोटो अवधिमै यो गीतको अडियोमा मात्रै टिकटकमा दुई लाखभन्दा बढी प्रयोगकर्ताहरूले भिडियो बनाएर आफ्नो भावना साटासाट गरिसक्नुभएको छ, जसले गीतको लोकप्रियतालाई प्रष्ट पार्छ।

नेपाली बालसाहित्य र छन्दोबद्ध कविता लेखनको क्षेत्रमा स्रष्टा रामबाबु सुवेदी (राजीव) एक निष्ठावान, अथक र आदरणीय नामका रूपमा स्थापित हुनुहुन्छ। २००४ साल जेठ १४ गते कास्की जिल्लाको रूपा गाउँपालिका अन्तर्गत पर्ने हंसपुर गाउँको सुन्दर परिवेशमा माता पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका सुपुत्रका रूपमा उहाँको जन्म भएको थियो।

काठमाडौं । विश्वकप २०२६ को माहोललाई लक्षित गर्दै ‘बालबालिकाका निम्ति बालगीत’ अभियानअन्तर्गत निर्माण गरिएको बालगीत ‘भकुण्डो : द फुटबल’ सार्वजनिक गरिएको छ। किताब–चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाई...

नेपाली साहित्यिक आकाशमा फौजी जीवनका यथार्थपरक भोगाइ, सिमाना रक्षाको कडा सङ्कल्प र देशप्रेमको भावनाले भरिएको एउटा नयाँ र शक्तिशाली कृति थपिएको छ। सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत वरिष्ठ हवलदार दोर्णबहादुर कुँवरद्वारा रचित कविता सङ्ग्रह ‘फौजी जीवनको माला’ नेपाली कम्ब्याट साहित्यको एउटा बलियो र जीवन्त उदाहरणका रूपमा बजारमा आएको हो।

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) को अवार्ड प्रदान गरिएको छ । आइतबार काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) मा उहाँलाई ‘माटोको सुगन्ध’ गीतबाट उक्त अवार्ड प्रदान गरिएको हो । यही गीतबाट सार्वोत्कृष्ट संगीतरको अवार्ड सिक्किमका जीवन शर्मालाई प्रदान गरिएको थियो ।

अर्घाखाँचीको बागी वार्ड नम्बर ५ मा जन्मिएर हाल नयाँ दिल्लीलाई कर्मथलो बनाउँदै आएकी १५ वर्षीया सृष्टि अधिकारी नेपाली र भारतीय कला क्षेत्रमा एक उदयीमान नक्षत्रका रूपमा स्थापित हुन सफल भएकी छन्। बाल्यकालदेखि नै नृत्य, अभिनय र कलाप्रति गहिरो अभिरुचि राख्ने सृष्टिले मात्र ५ वर्षको उमेरमा सन् २०१५ मा आफ्नो जीवनको पहिलो स्टेज पर्फर्मेन्स गरेकी थिइन्। त्यसपछिका दिनमा लगातार कला क्षेत्रमा सक्रिय रहँदै उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो अब्बल प्रतिभा प्रदर्शन गरी नेपालीहरूको शिर उच्च बनाउँदै आएकी छन्।

डा.आश बहादुर तामाङ 
जेष्ठ २४ आइतबार, ११:४३ पूर्वाह्न

वृक्षमा म आमाको प्रतिविम्ब देख्छु    (कविता) 

-डा.आश बहादुर तामाङ 

कल्पवृक्ष
जेष्ठ १९ मंगलबार, ६:५७ अपराह्न

जय ! पृथ्वी (कविता)

-डा. आश बहादुर तामाङ

कल्पवृक्ष
वैशाख १५ मंगलबार, १२:११ अपराह्न

कला र मौलिकताका सारथि : राजन न्यौपानेको सांगीतिक यात्रा

गुल्मीको हुंगामा जन्मिएर पहाडका कन्दरा र नेपाली माटोको सुगन्ध पछ्याउँदै काठमाडौँ छिरेका एक अथक यात्री हुन्, राजन न्यौपाने। २०७० सालमा सपनाहरूको सहर काठमाडौँ प्रवेश गर्दा उनीसँग एउटै लक्ष्य थियो, नेपाली मौलिक संगीतको धरातललाई नयाँ उचाइमा पुर्‍याउने। र, त्यसका लागि सांगीतिक क्षेत्रमै योगदान दिइरहने ।

-सुरेन्द्र सुवेदी/काठमाडौं ‘कोमल अभिभावकत्व’ महिलाको गर्भावस्थादेखि बालबालिकालाई १८ वर्षसम्म हुर्काउने सम्पूर्ण प्रक्रियामा आमाबुबाले अपनाउनुपर्ने व्यवहार, सोच र सीपबारे केन्द्रित एक उपयोगी कृति हो। शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समय सक्रिय...

कल्पवृक्ष
वैशाख ७ सोमबार, १०:३३ अपराह्न

मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन

शिक्षा क्षेत्रको समग्र विकासमा सक्रिय मथुरा थापाले लेख्नु भएको बालबालिकाको मनोविज्ञानमा आधारित पुस्तक ‘कोमल अभिभावकत्व’ विमोचन गरिएको छ। हाम्रो बालापन नेपालले आज (सोमबार) राजधानीमा आयोजना गरेको एक कार्यक्रमका बीच उक्त पुस्तक सार्वजनिक गरिएको हो।

नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार पारितोषिका पन्तले ‘पहिलो हाँसो, पहिलो बोली’ गीतको म्युजिक भिडियोमार्फत फेरि एकपटक दर्शकमाझ आफ्नो प्रभावशाली उपस्थिति जनाएकी छन्। लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पछिल्लो समय निरन्तर अभिनय क्षेत्रमा सक्रिय छन्।

अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायका लागि यस वर्षको नेपाली नयाँ वर्ष विशेष हुने भएको छ। लोकप्रिय गायिका अन्जु पन्तले पर्थ र सिड्नीमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।

कल्पवृक्ष
चैत्र २८ शनिबार, ८:४१ पूर्वाह्न

नबिन परियारको संगीतमा सजिएको ‘कति राम्री’ सार्वजनिक

लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका सपना रोकाको स्वरमा रहेको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

कल्पवृक्ष
चैत्र ७ शनिबार, ११:२९ अपराह्न

काठमाडौंमा मिस्टर एण्ड मिस आइडल सिजन–३ हुँदै

स्पार्कल इन्टरटेन्मेन्टले मिस्टर एण्ड मिस सिनियर तथा जुनियर आइडल सिजन–३ को औपचारिक घोषणा गरेको छ। प्रतियोगिता आगामी बैसाख ५ गतेबाट राजधानी काठमाडौंमा सुरु हुने आयोजकले जानकारी दिएको छ।

कल्पवृक्ष
फाल्गुन ३० शनिबार, ५:४२ अपराह्न

आँसु (कविता)

डा जनार्दन सुवेदी

कल्पवृक्ष
फाल्गुन २८ बिहीबार, १०:४३ पूर्वाह्न

अन्जु पन्तको नयाँ गीत ‘धन्यवाद शत्रु’

चर्चा बटुल्न सफल गायिका अन्जु पन्तले ‘धन्यवाद शत्रु’ बोलको नयाँ गीत अन्जु पन्त अफिसियल च्यानलबाट रिलिज गर्नु भएको छ । आफ्नै शव्द, स्वर र बीबी अनुरागीको संगीतमा यो गीत बनेको हो । गीतले ‘शत्रुलाई धन्यवाद’ दिएको अनुभूति पनि दिन्छ ।

कल्पवृक्ष
फाल्गुन २७ बुधबार, ६:२८ अपराह्न

नेपाली कलाकारलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान

नेपालको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान, नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल, नेपालका पार्टी सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।


प्रजातन्त्र दिवस (कविता)

प्रजातन्त्र दिवस (कविता)

फाल्गुन ९ शनिबार, १:३० अपराह्न
गायिका तथा संगीतकार झुमा लिम्बू पुरस्कृत

गायिका तथा संगीतकार झुमा लिम्बू पुरस्कृत

फाल्गुन ४ सोमबार, १०:२३ अपराह्न
नेपाल हाँसेको हेर्न चाहान्छु (कविता)

नेपाल हाँसेको हेर्न चाहान्छु (कविता)

माघ १५ बुधबार, ११:५७ अपराह्न
सत्यलाई सामर्थ्यमा बदल्नु छ

सत्यलाई सामर्थ्यमा बदल्नु छ

माघ ९ बिहीबार, ९:४९ अपराह्न
विभेदविरुद्धको यात्रा: ‘जीवनको गीत’

विभेदविरुद्धको यात्रा: ‘जीवनको गीत’

पुस १४ सोमबार, ८:२५ अपराह्न
खुट्टा नचलाएर के भो ? (कविता)

खुट्टा नचलाएर के भो ? (कविता)

मंसिर २२ आइतबार, ७:१० अपराह्न
सीमा आभासको पहिलो उपन्यास ‘महायुग’

सीमा आभासको पहिलो उपन्यास ‘महायुग’

आश्विन ४ शनिबार, ४:३४ अपराह्न
मोडलिङमा चर्चा बटुल्दै प्रमिता

मोडलिङमा चर्चा बटुल्दै प्रमिता

भाद्र १ आइतबार, ११:२० अपराह्न
कार्गेल हुन सक्छ (गजल)

कार्गेल हुन सक्छ (गजल)

श्रावण ३१ शनिबार, ११:४८ अपराह्न
कठिन समय (कविता)

कठिन समय (कविता)

श्रावण ३१ शनिबार, ७:१३ अपराह्न
नविनको गीत ‘तुम्लिङटारे ठिटो’ सार्वजनिक

नविनको गीत ‘तुम्लिङटारे ठिटो’ सार्वजनिक

श्रावण २८ बुधबार, ८:४५ पूर्वाह्न
नेता किन पाउको तलुवा परेझैं [गजल]

नेता किन पाउको तलुवा परेझैं [गजल]

श्रावण २२ बिहीबार, ६:१७ अपराह्न
रिना मल्लको श्वरमा तीज गीत सार्वजनिक

रिना मल्लको श्वरमा तीज गीत सार्वजनिक

श्रावण २२ बिहीबार, ६:१५ अपराह्न
संगीतका पारखी रमेश पाठक : गीत विधामा अब्बल

संगीतका पारखी रमेश पाठक : गीत विधामा अब्बल

श्रावण ११ आइतबार, १०:३० पूर्वाह्न
सिंगो देश डुब्ने जहाज चल्छ यहाँ [गजल]

सिंगो देश डुब्ने जहाज चल्छ यहाँ [गजल]

श्रावण ३ शनिबार, १२:०० अपराह्न
२४५ करोड पुग्यो ‘सितारे जमीन पर’ कमाइ

२४५ करोड पुग्यो ‘सितारे जमीन पर’ कमाइ

श्रावण १ बिहीबार, ११:३७ अपराह्न
पाँचथरमा पूरा भयो जारी– २ को छायाङ्कन

पाँचथरमा पूरा भयो जारी– २ को छायाङ्कन

असार ४ बुधबार, ८:५६ पूर्वाह्न
कविता : छिटोले सरकार शिक्षा ऐन

कविता : छिटोले सरकार शिक्षा ऐन

असार १ आइतबार, १०:०० अपराह्न
चर्चित गायक पाण्डे पुनःगायनमै सक्रिय

चर्चित गायक पाण्डे पुनःगायनमै सक्रिय

पुस २० शनिबार, ११:२२ अपराह्न
धर्म :  स्वभाव, स्वाभिमान, इतिहास र पहिचान

धर्म :  स्वभाव, स्वाभिमान, इतिहास र पहिचान

पुस ११ बिहीबार, ८:२५ अपराह्न