गृह मन्त्रालयले भक्तपुर र अर्घाखाँचीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । मन्त्रालयले तीन जना सहसचिवको सरूवा गर्दै प्रजिअ हेरफेर गरेको हो ।
गृह मन्त्रालयमा रहेका भरतमणि पाण्डेलाई भक्तपुर र भक्तपुरमा रहेका सिडिओ गोपालप्रसाद अर्याललाई अर्घाखाँचीमा तथा वेदप्रसाद अर्याललकाई अर्घाखाँचीबाट गृहमन्त्रालय वा अन्तर्गत कार्यालयमा सरूवा गरेको गृहमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्