मतदानको क्रममा दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।
निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फायर भएको प्रशासन कार्यालयले जनाएको छ । मालु मतदानस्थलमा विवाद भएको हो

प्रतिक्रिया दिनुहोस्