Advertisement GIF
कल्पवृक्ष
पुस २१ आइतबार, ९:३० पूर्वाह्न
धोबिखोलामा उत्तानो परेको कार

राजधानीको अनामनगर युनियन हाउसअगाडि मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एक कार आइतवार बिहानै खसेको छ । बिहान करिव ६ बजे कार खेलामा खसेको हो । पुल तरेर बानेश्वरतर्फ मोड्न खोज्दा चालकले कार खोलामा खसाएको बुझिएको छ । कारका चालक सकुसल छन् ।