Advertisement GIF
कल्पवृक्ष
श्रावण २३ शुक्रबार, १०:०२ अपराह्न
गृहमन्त्री लेखकको अनुगमन

संघीय सरकारका गृहमन्त्री रमेश लेखकले शुक्रबार (आज) काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौं प्रहरी परिसर, काठमाडौंका कार्यालय निरीक्षण अनुगमन गर्नुभएको छ । प्रहरी महानिरीक्षक दिपक थापा, उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले गृहमन्त्री लेखकलाई राजधानीको शान्ति सुरक्षाको विषयमा जानकारी गराउनु भएको थियो । तस्विरः गृहमन्त्रीको सचिवालय