Advertisement GIF
कल्पवृक्ष
असार २९ आइतबार, ५:०७ अपराह्न
बालाजुमा जेब्रा झोला उद्योगमा आगलागी

राजधानी काठमाडौंको बालाजुमा रहेको जेब्रा झोला उद्योगमा आइतबार (आज) आगलागी भएको छ । दिउँदो करिव साढे २ बजे लागेको आगलागी नेपाली सेनाको पुरानो गोरख गणको नेतृत्वमा अन्य सुरक्षा निकायसमेतको सहयोगमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि खुलिसकेको छैन ।