काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभार डाँडामा पोखरीमा डुबेका बालकलाई जिवितै उद्धार गरिएको छ । आज (आइतबार) बिहान १० वर्षीय विवेक तामाङको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले उद्धार गरेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार बालक दोलखा तामाकोशी गाउँपालिका– ३ स्थायी घर भएका र हाल कालिमाटी बस्छन्। उनी साथीहरुसित पौडी खेल्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस्