Advertisement GIF
कल्पवृक्ष
श्रावण ३ शनिबार, ११:२९ पूर्वाह्न
सवारी दुर्घटना : एक वर्षमा २ हजार ५ सय ४९ जनाको मृत्यु

देशमा सवारी दुर्घटनाले भयावह रुप लिन थालेको छ । गत आर्थिक वषृ २०८÷१०८२ मा २८ हजार ६ सय ९२ सवारी दुर्घटना भएको र त्यसमा परेर २ हजार ५ सय ४९ जनाको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा परेर एक दिनमा सरदर ७ जनाको मृत्यु हुने गरेको छ । देशका ७ प्रदेशमध्ये सडक दुर्घटनामा परेर मृत्यु हुनेमा मधेश प्रदेशका युवायुवति अधिक रहेका छन् ।