नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ । उनी ४५ वर्षका थिए ।
उपचारको क्रममा राजधानीको वीर अस्पतालमा उनको निधन भएको हो । पालिकाले वडाध्यक्ष रिमालको निधनमा आज (सोमबार) पालिकामा बिदा दिएको छ । र, गहिरो समवेदना पनि प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्