भारतमा एक कारखानाको पर्खाल भत्कँदा ७ जनाको मृत्यु भएको छ । भारतको राजधानी नयाँ दिल्लीको मोतीनगरमा रहेको कारखानाको पर्खाल भत्किँदा ७ व्यक्तिको मृत्यु भएको हो ।
घटनामा ८ जना घाइते भएका छन् । शनिबार राति करिव १० बजे ग्यास सिलिण्डर पड्कँदा पर्खाल भत्केको हो ।
प्रतिक्रिया दिनुहोस्