Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ३ आइतबार, ५:४३ अपराह्न
कुटुम्बसँग सहकार्यगर्दै सेनाको सांगीतिक प्रस्तुति

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाको सैनिक ब्यान्ड तथा शार्दुलजंग गुल्मले नेपाली साङ्गीतिक समूह ‘कुटुम्ब’ सँग सहकार्य गर्दै सांगीतिक प्रस्तुति दिएको छ ।

शनिबार यी समूहले साँझ काठमाडौँ को दरबारमार्गमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका हुन् । कार्यक्रममा कर्मा र द इलिमेन्ट्स ब्यान्डले समेत सांगीतिक प्रस्तुति दिनुका साथै कुमारीको नृत्यसमेत प्रस्तुत गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।