राष्ट्रिय प्रजातन्त्र पार्टीले यो निर्वाचनका लागि तयार पारेको घोषणापत्रलाई ‘संकल्पपत्र’ नाम दिएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो संकल्प पत्र सार्वजनिक गर्दै राप्रपाले भनेको छ, ‘ अबको गन्तव्यको रुपमा सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ रहने छ ।’ शासकीय स्वरूपमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने उल्लेख छ ।
‘प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना घोषणापत्रमा उल्लेख गरिएको छ ।
हेर्नु होस् संकल्पपत्र
सङ्कल्प पत्र final_260214_082841 (2)
प्रतिक्रिया दिनुहोस्