सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल चार वर्षे सेवाअवधि पूरा गरी शुक्रबार आजबाट बिदा हुनु भएको छ। नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले कार्यभार सम्हाल्दै उहाँलाई फुलमालासहित बिदाइ गर्नु भयो। सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष सावित्राकुमारी पौडेलले बिदाइ गर्नु भयो।
प्रतिक्रिया दिनुहोस्