Advertisement GIF
इप्पान निर्वाचनमा बलराम समूहको घोषणा : ‘सहभागितामूलक र प्रतिनिधिमूलक नेतृत्वमार्फत संस्थागत सुधार’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) निर्वाचनमा बलराम खतिवडा समूहको घोषणा स् ‘सहभागितामूलक र प्रतिनिधिमूलक नेतृत्वमार्फत संस्थागत सुधार’ को आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बलराम खतिवडाको नेतृत्वमा रहेको समूहले विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। समूहले संस्थागत सुधार, सुशासन, व्यापक सहभागिता तथा ऊर्जा क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर उम्मेदवारी घोषणा गरेको हो।