Advertisement GIF
कल्पवृक्ष
मंसिर २४ मंगलबार, ९:३३ अपराह्न
अनामनगरमा शुद्ध मह

राजधानी अनामनगरको अर्नी खाना घरमा डुँडमा पालेको मौरीबाट उत्पादित चाकासहितको विशुद्ध मह बिक्रीका लागि बट्टामा राख्दै अर्नी कृषि उत्पादन अर्गानिक पसलका सुनिल रिजाल ।

रिजालका अनुसार यहाँ गाउँमा किसानले विना विषादि उत्पादन गरेका फलफुल, खाद्यान्न, मह, जडिबुटीदेखि दुग्ध पदार्थहरु  खरिद गर्दै उपभोक्तासम्म पुर्याइने गरेको छ । पछिल्लो समय अर्गानिक उत्पादनको माग बढ्दो रहेको सञ्चालक उमेश बोहराको भनाइ छ ।