चितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी निरीक्षक प्रदीप महत पक्राउ परेका छन् । जवरजस्ती करणीको उजुरी परेपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालयले निरीक्षक महतलाई पक्राउ गरेको पुष्टि गरेकोछ । उनीबिरुद्ध उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताइन्छ । प्रहरी निरीक्षक महतबिरुद्ध बलात्कारको कसुरमा अनुसन्धान सुरु भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्