Advertisement GIF
कल्पवृक्ष
पुस २४ बिहीबार, ११:३५ पूर्वाह्न
भेनेजुएला आक्रमणमा १०० जनाको मृत्यु

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउँदै उनलाई नियन्त्रणमा लिएको छ ।

यो आक्रमणमा मृत्यु भएकाको संख्या बढ्न सक्ने बताइन्छ ।