राजधानी काठमाडौंको अनामनगरमा इलाममा उत्पादन भएको शुद्ध गाई र भैंसीको घीउ बिक्रीका लागि तयार पार्दै सुनिल रिजाल । पछिल्लो समय उपभोक्तामा सचेतनासँगै अर्गानिक उत्पादन प्रयोगमा मोह बढ्दो छ । सचेत उपभोक्ता सकेसम्म रासायनिक पदार्थ प्रयोग नगरिएका कृषि उपजको प्रयोगमा ध्यान दिन थालेको पाइन्छ । तस्विरः धन मगर/कल्पवृक्ष
प्रतिक्रिया दिनुहोस्