Advertisement GIF
कल्पवृक्ष
पुस २७ शनिबार, ९:१६ पूर्वाह्न
आम आदमी पार्टीका विधायक गोगीको आफैँले गोली हानेर मृत्यु

भारतको आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको आफैँले गोली हानेर मृत्यु भएको छ । शुक्रबार करिव राति १२ बजे उनले आफैलाई टाउकोमा गोली हानेको परिवारलाई उदृत गर्दै पञ्जाब प्रहरीले जनाएको छ । गल्तीवश उनले आफूलाई गोली हानेको यसको पूर्ण विवरण पोष्टमार्टम रिपोर्टपछिमात्र खुल्ने बतइन्छ । गोगी लुधियाना पश्चिम क्षेत्रबाट आम आदमी पार्टीका विधायक थिए।