Advertisement GIF
कल्पवृक्ष
श्रावण ५ सोमबार, ३:२३ अपराह्न
प्रहरीका ११ एसपी एसएसपीमा बढुवा हुँदै

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षकको बढुवा हुने भएको छ । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको हो ।

आज (सोमबार) बढुवा समितिको बैठकले रिक्त रहेको एसएसपी पदमा बढवा सिफारिस गरेको छ । जसमा तुलबहादुर कार्की, राकेश सिंह, राजिवबहादुर बस्नेतसमेत रहेका छन् ।

बढुवा सूची