Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ४ सोमबार, १०:१० अपराह्न
दुर्गा प्रसाईँ पुनः पक्राउ

प्रहरीले राष्ट्र, राष्ट्रियता, नागरिक बचाऊ अभियानका अध्यक्ष तथा अभियन्ता दुर्गा प्रसाईँलाई फेरि पक्राउ गरेको छ । उनलाई सोमबार राति भक्तपुरस्थित ठिमीमा रहेको प्रसाईँको घरबाटै पक्राउ गरिएको हो ।

पटक पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईँलाई यही फागुन २१ गते हुने निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ गरिएको बुझिएको छ । यही फागुन १८ देखि प्रसाईँले निर्वाचन हुन नदिन आन्दोलन गर्ने तयारी गर्दै आएका थिए ।