नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं–४ बाट उम्मेदवार बनेका सचिन तिमल्सेनाले प्रतिज्ञापत्र सार्वजनिक गर्नु भएको छ ।
राजधानीको मैतिदेवीमा आयोजित कार्यक्रममा उम्मेदवार तिमल्सेनासहित कांग्रेसका नेता कार्यकर्ताले सार्वजनिक गरेको प्रतिज्ञापत्र पाँच वर्षभित्र पुरा गर्ने १० वटा मुख्य उपलब्धिलाई उल्लेख गरिएको छ ।
सचिनको प्रतिज्ञामा सुशासन, दोस्रोमा पूर्वाधार विकास, तेस्रोमा भूमिसुधार र कृषि क्षेत्रको प्रोत्साहन, चौथोमा स्वास्थ्य क्षेत्रको सुधार र पाँचौमा उद्यमशीलतना र रोजगारी एवम् सूचना प्रविधि विकासको विषय उल्लेख छन् ।
यस्तो छ प्रतिज्ञापत्र


प्रतिक्रिया दिनुहोस्